दफा १५च
पदमा कायम नरहने अवस्था
देहायको कुनै अवस्थामा लेखापरीक्षणमान बोर्डको सदस्य आफनो
पदमा कायम रहने छैनः-
(क) राजीनामा दिएमा,
(ख) विना कुनै सूचना तीन पटकसम्म लेखापरीक्षणमान बोर्डको बैठकमा लगातार अनुपस्थित रहेमा,
(ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको भएमा,
(घ) मगज बिग्रेमा,
(ङ) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेमा,
(च) मृत्यु भएमा,
(छ) संस्थाको सदस्यको हकमा दफा २२ बमोजिम सदस्यता दर्ता किताबबाट नाम हटाइएमा ।